मन्त्री गुरुङ्गको सहभागीतामा एनआरएनए युकेले अन्तराष्ट्रिय सेमिनार गर्दै

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कोराना महामारी पछि नेपाली महिला समुदायमा परेको प्रभावको बारेमा अन्तराष्ट्रिय सेमिनार गर्ने भएको छ । संघकी अध्यक्ष पुनम गुरुङ्गका अनुसार आगामी शनिवार विहान (११ बजे बेलायती समय) जुम प्रविधी मार्फत सो सेमिनारको आयोजान गर्न लागिएको हो । महिला वालबालिका तथा वातावरणमन्त्री पार्वत गुरुङ्गको प्रमुखआतिथ्यमा हुने सो कार्यक्रममा सांसद, … Continue reading मन्त्री गुरुङ्गको सहभागीतामा एनआरएनए युकेले अन्तराष्ट्रिय सेमिनार गर्दै